images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • हकप्रद सेयर बापतको रकम कात्तिक...

हकप्रद सेयर बापतको रकम कात्तिक २९ गते भित्र जम्मा गर्न लिवर्टी इनर्जीको आग्रह

हकप्रद सेयर बापतको रकम कात्तिक २९ गते भित्र जम्मा गर्न लिवर्टी इनर्जीको आग्रह

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  •  काठमाडौं ।  लिवर्टी इनर्जीले आफ्ना सेयरधनीहरूलाई आफ्ना हकमा पर्न आएका हकप्रद सेयरको रकम चाँडो बुझाउन आग्रह गरेको छ ।कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० को अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति दिइसकेको छ, जसको अंकित मूल्य १ सय रुपैयाँ पर्नेछ। यसरी जारी हुने सेयरको कुल रकम ७५ करोड रुपैयाँ बराबर हुनेछ।

    images
    images

    कम्पनीले कात्तिक २९ गते भित्र हकप्रद सेयरको रकम बुझाउन आग्रह गरेको छ। विशेष गरी, सञ्चालक र १ प्रतिशत वा त्यस भन्दा बढी सेयरधारकहरूले आफ्नो स्वामित्वमा आउने हकप्रद सेयरको रकम कम्पनीमा जम्मा गर्नुपर्नेछ। 

    यदि कुनै सेयरधनीले तोकिएको म्यादसम्म रकम बुझाउँदैन भने, कम्पनीले नियमानुसारको प्रक्रिया अघि बढाउने जानकारी दिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend