images

२०८३ आश्विन २५ गते

images
images
images

पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध

पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • पाल्पा । तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरो खसिरहेकोले पन्छाउन सकस भएको प्रहरीले बताएको छ । उक्त स्थानमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ट्राफिकसहित ५ जनाको टोली खटिएको छ । 

    images
    images

    बाटो खुलाउने पहल भइरहेको र पहिरो खस्न रोकिनासाथ काम सुरु हुने प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend