images

२०८३ कार्तिक ४ गते

images
images
images

प्रिमियम मूल्यमा प्रभु हेलिकप्टरको शेयर बिक्रीमा

प्रिमियम मूल्यमा प्रभु हेलिकप्टरको शेयर बिक्रीमा

images
images
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौंः प्रभु हेलिकप्टर लिमिटेडले प्रिमियम मूल्यमा शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । 

    images
    images

    कम्पनीको विशेष साधारणसभाको निर्णयअनुसार १०० अंकित मूल्यमा रु ५० प्रिमियम मूल्य थपेर १५० रुपियाँमा शेयर निष्कासन गरेको हो । 

    हाल यो शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

    images
    images

    शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले २१ दिनभित्र कम्पनी सञ्चालक समितिसमक्ष निवेदन दिनुपर्नेछ । 

    तोकिएको समयभित्र निवेदन पेश नभएमा उक्त शेयर अन्य लगानीकर्तालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend