सुर्खेत । छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत भेरी नदीमा जिप खसेको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका—१ बाङ्गिरह नजिकै जिप दुर्घटना भएर नदीमा खसेको हो ।
प्रहरीका अनुसार, लु १ ज ३०२२ नम्बरको जिप बालुवासङ्ग्रीबाट सल्लीबजार फर्किँदै गरेको थियो ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend