images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्वारा रिक्त पदका...

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्वारा रिक्त पदका लागि दरखास्त आह्वान

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्वारा रिक्त पदका लागि दरखास्त आह्वान

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले रिक्त रहेका पदाधिकारी पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ। बुधबार एक सूचना जारी गर्दै शिक्षाध्यक्ष, रजिस्ट्रार र डीनका लागि प्रतिष्ठानले दरखास्त आह्वान गरेको हो। 

    images
    images

    प्रतिष्ठानको कार्यकारी परिषद्को १७० औँ र १७१ औँ बैठक तथा नाम छनोट तथा सिफारिस समितिको निर्णयानुसार जारी एकीकृत कार्यविधि, २०८३ अनुसार सात दिनभित्र  कागजातसहित आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।

     

    765916609_2348045779064006_33630912358658460_n

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend