images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • एम्बुलेन्स र शव वाहनमा मूल्य अभिवृद्धि...

एम्बुलेन्स र शव वाहनमा मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट

एम्बुलेन्स र शव वाहनमा मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट गर्ने भएको छ।

    images
    images

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend