images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • सामान्य घट्यो नेप्से,५ अर्ब २२ कराेड...

सामान्य घट्यो नेप्से,५ अर्ब २२ कराेड रुपैयाँकाे शेयर काराेबार

सामान्य घट्यो नेप्से,५ अर्ब २२ कराेड रुपैयाँकाे शेयर काराेबार

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८८ अङ्कले घटेर दुई हजार ६ सय ७५ दशमलव ५१ विन्दुमा झरेको छ ।

    images
    images

    आज विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन नारायणी विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    images
    images

    आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब २० करोडको शेयर कारोबार भएकोमा आज एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend