images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • निफ्राको साढे दुई लाख संस्थापक सेयर...

निफ्राको साढे दुई लाख संस्थापक सेयर बिक्रीमा

निफ्राको साढे दुई लाख संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौं ।  नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले  झण्डै साढे दुई लाख संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी दिपक कुमार मुन्दडाको नाममा रहेको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

    images
    images

    उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछ्न्। शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा निवेदन दिनु पर्नेछ।

    तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend