images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पतालको...

चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द

चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • कालिकोट, २४ साउन । पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द भएको छ। अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएपछि सेवा बन्द गरिएको हो।

    images
    images

    अस्पतालका मेडिकल अफिसर डा.अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि स्थानीय व्यक्तिहरूले अस्पताल परिसर तथा उनीहरू बस्ने क्वार्टरमै पुगेर हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ।

    अस्पतालको वाइफाइ प्रयोग गरी ओपीडी अगाडि भिडियो गेम खेलिरहेका व्यक्तिलाई बाहिर जान आग्रह गरेपछि विवाद बढेको र त्यसक्रममा चिकित्सक तथा नर्समाथि आक्रमण भएको बताइएको छ। घटनापछि स्वास्थ्यकर्मीहरूले दोषीमाथि कारबाही र सुरक्षाको माग गरेका छन्।

    images
    images

    गाउँपालिकाले घटनाको मुचुल्का तयार गरी सर्वपक्षीय छलफलमार्फत समस्या समाधान गर्ने जनाएको छ।

    769129812_1574633484062189_6873835581353100952_n_n8g7bUylb7.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend