images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • स्थानीय तह र समुदायको साझेदारीमा पोखरेबगरमा...

स्थानीय तह र समुदायको साझेदारीमा पोखरेबगरमा प्रतीक्षालय निर्माण

स्थानीय तह र समुदायको साझेदारीमा पोखरेबगरमा प्रतीक्षालय निर्माण

images
images
शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • म्याग्दी, २३ साउन । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा स्थानीय तह र समुदायको साझेदारीमा प्रतीक्षालय निर्माण भएको छ ।

    images
    images

    अन्नपूर्ण गाउँपालिकाको रु तीन लाख र शिख्तानी समाजले प्रदान गरेको रु तीन लाख ८५ हजार ५५० मा प्रतीक्षालय बनाइएको हो । प्रतीक्षालयमा खानेपानीको व्यवस्थाका साथै शौचालय पनि निर्माण गरिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताएका छन् । 

    कालीगण्डकी घाटमा दाहसंस्कार गर्न आउने शिख र घारका मलामी तथा बेनी–जोमसोम सडकका यात्री प्रतीक्षालयबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend