images

२०८३ कार्तिक ४ गते

images
images
images

ट्रेड टावरले आईपीओ जारी गर्ने

ट्रेड टावरले आईपीओ जारी गर्ने

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौं । ट्रेड टावर लिमिटेड (थापाथली) ले आईपीओ जारी गर्ने भएको छ । 

    images
    images

    कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव राखी १५औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

    सभा, होटल क्रिष्टल पशुपति, ट्रेड टावर, गौशालामा मंसिर १२ गते बुधबार बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । 

    images
    images

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा नोक्सा हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । 

    त्यस्तै, चालू आवका लागि लेखापरीक्षक तोक्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । 

    विशेष प्रस्तावमा आईपीओ निष्कासन सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन, अन्य कम्पनीसँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तिायारी दिने रहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend