images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • भदौ १३ गते पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले...

भदौ १३ गते पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले बोलायो साधारणसभा

भदौ १३ गते पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले बोलायो साधारणसभा

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित साधारणसभा बोलाएको छ । कम्पनीले छैठौँ साधारणसभा आगामी भदौ १३ गतेका लागि साधारणसभा बोलाएको हो ।

    images
    images

    उक्त सभा झापाको विर्तामोडस्थित इन्द्रेनी ब्याङ्क्वेटमा बिहान ११ बजे देखि सुरु हुने छ । उक्त साधारणसभाले कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने, आईपीओ निष्काशन सम्बन्धी सम्पूर्ण कामकारवाही गर्न÷गराउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend