images

२०८३ आश्विन १५ गते

images
images
images

प्रधानमन्त्री र प्रधानसेनापतिबिच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री र प्रधानसेनापतिबिच सिंहदरबारमा भेटवार्ता

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबिच सिंहदरबारमा भेटवार्ता भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुईजना बिच मंगलबार १० बजेर ५० मिनेटमा शुरु भएको भेटवार्ता जारी रहेको मन्त्रिपरिषद्को कार्यालयका एकजना अधिकारीले  बताए ।

    images
    images

    मंगलबारको भेट नियमित भएको सैनिक अधिकारीहरु बताउँछन् । सुनसरी र मधेश प्रदेशमा उत्पन्न दुई समुदायको विवादपछि यसअघि साउन १४ मा प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेका थिए । बैठकमा तराई मधेशको दंगा नियन्त्रण गर्नेबारे छलफल भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend