images

२०८३ कार्तिक ४ गते

images
images
images

रुरु जलबिद्युतको हकप्रद स्वीकृत

रुरु जलबिद्युतको हकप्रद स्वीकृत

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । रुरु जलबिद्युत परियोजना लिमिटेडको लाभांस र हकप्रद प्रस्ताव स्वीकृत भएको छ।

    images
    images

    कम्पनीको बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस र शुन्य दशमलब ७८९ प्रतिशत नगद लाभांस स्वीकृत गरेको हो।

    त्यस्तै साधारण सभाले एक सेयर बराबर शुन्य दशमलब ८ शेयर अर्थात ८० प्रतिशत हकप्रद प्रस्ताव पनि स्वीकृत गरेको हो।हकप्रद प्रस्ताव बिद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि मात्रै बिक्रीमा आउनेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend