images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • सिमलतालमा झरेको लेदो हटाइयो, सडक दुईतर्फी...

सिमलतालमा झरेको लेदो हटाइयो, सडक दुईतर्फी सञ्चालनमा

सिमलतालमा झरेको लेदो हटाइयो, सडक दुईतर्फी सञ्चालनमा

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा माथिबाट झरेको लेदो र पहिरो हटाइएसँगै सडक पुनः सञ्चालनमा आएको छ ।सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान माथिबाट झरेको लेदोका कारण सो सडक खण्ड अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भए लगत्तै पहिले नै तैनाथ अवस्थामा राखिएका हेभी उपकरण र जनशक्ति परिचालन गरी बिहान १०ः५० बजे पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको हो ।

    images
    images

    सडक खुले पनि वर्षा रोकिएको छैन । लगातार भइरहेको वर्षाका कारण सो क्षेत्रमा अझै पनि पहिरो झर्ने जोखिम कायमै रहेको सडक डिभिजनले जनाएको छ ।जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकहरूलाई सडकको अवस्था बुझेर मात्रै होसियारीका साथ सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend