images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • राहदानी विभागको सेवा विस्तार, दैनिक १,५००...

राहदानी विभागको सेवा विस्तार, दैनिक १,५०० ई–पासपोर्ट उत्पादन

राहदानी विभागको सेवा विस्तार, दैनिक १,५०० ई–पासपोर्ट उत्पादन

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं।  राहदानी सेवालाई थप प्रभावकारी बनाउन बालेन सरकारको कामले रफ्तार लिएको छ। राहदानी विभागले अब दैनिक करिब १ हजार ५०० वटा विद्युतीय राहदानी उत्पादन तथा जारी गर्न थालिएको जनाएको छ।विभागका अनुसार पछिल्लो समय विशेषगरी दक्षिण कोरियासहित विभिन्न देशमा रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने नेपालीको संख्या बढेसँगै राहदानीको माग उल्लेख्य रूपमा बढेको छ। यही चाप व्यवस्थापन गर्न उत्पादन क्षमता विस्तार गरिएको हो।

    images
    images

    साथै, राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या आगामी तीन महिनाभित्र पूर्ण रूपमा स्थिर बनाउने लक्ष्यका साथ आवश्यक सुधारको काम तीव्र रूपमा अघि बढाइएको विभागले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend