images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • समृद्धि फाइनान्सको साधारण सभा मङ्सिर ६...

समृद्धि फाइनान्सको साधारण सभा मङ्सिर ६ गते हुँदै

समृद्धि फाइनान्सको साधारण सभा मङ्सिर ६ गते हुँदै

images
images
सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • काठमाडौँः समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २३ औं वार्षिक साधारण सभा मङ्सिर ६ गते गर्ने भएको छ । 

    images
    images

    कम्पनीको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले सभा हेटौंडा स्थित होटेल एभोकाडो ‘अर्किड रिसोर्ट’मा बिहानको १० बजे बस्ने निर्णय गरेको हो । 

    सभाले अन्य उपयुक्त कम्पनी सँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

    images
    images

    साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा कात्तिक २१ गते सम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend