images

२०८३ आश्विन १६ गते

images
images
images

आरती रावल पुर्पक्षका लागि थुनामा

आरती रावल पुर्पक्षका लागि थुनामा

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ । आरती रावललाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको छ । असार २४ मा प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा काठमाडौँ जिल्ला अदालतले उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

    images
    images

    अदालतको आदेश अनुसार रावललाई कारागार चलान गरिएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप गिरीले a बताए । एक जना महिलालाई सामाजिक सञ्जालबाट अनर्गल गालीगलौज गरेको आरोपमा उनी पक्राउ गरेकी थिइन् ।रावल न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी हुन् । यसअघि उनले गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा गिरीले सफाइ पाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend