images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक...

सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु

सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु

images
images
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ । सङ्घ र प्रदेशका ऊर्जामन्त्री सहभागी विषयगत समितिको बैठक सिंहदरबारमा सुरु भएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बैठक बसिरहेको हो।

    images
    images

    बैठकको अध्यक्षता सङ्घ सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गरिरहेका छन्। बैठकमा प्रदेशका ऊर्जा, जलस्रोत र सिँचाइसम्बन्धी जिम्मेवारी प्राप्त मन्त्रालयका मन्त्रीहरूको सहभागिता रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend