images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • फर्स्ट माइक्रोफाइनान्सले ९.४७ प्रतिशतका लाभांश वितरण...

फर्स्ट माइक्रोफाइनान्सले ९.४७ प्रतिशतका लाभांश वितरण गर्ने

फर्स्ट माइक्रोफाइनान्सले ९.४७ प्रतिशतका लाभांश वितरण गर्ने

images
images
बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    images
    images

    लघुवित्तले हाय कायम चुक्ता पूँजीको ९.४७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९ प्रतिशत बोनस शेयर रहेको छ भने कर प्रयोजनार्थ ०.४७ प्रतिशतका दरले नगद लाभांश रहेको छ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend