images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निर्वाचन सम्बन्धी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निर्वाचन सम्बन्धी मुद्दा खारेज

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निर्वाचन सम्बन्धी मुद्दा खारेज

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा स्थगितको माग गर्दै सर्वोच्चमा दायर भएको मुद्दा खारेज भएको छ । गत चैत २० गते तय भएको वार्षिक साधारण सभा स्थगित गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । सो साधारण सभा स्थगितको माग गर्दै शेयर धनी तथा आगामी कार्यकालको लागि संचालक समिति सदस्यका प्रत्यासी रोल्पाका  चक्रबहादुर थापाले दायर गरेको रिटमा सर्वोच्चले बुधबार रिट खारेज गरेको हो । 

    images
    images

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चैत २० गते मङ्गलवार ३७औं वार्षिक साधारण सभा बोलाएको थियो  । संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको थियो । 

    साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २४ गतेदेखि सभा नभएसम्मको अवधिसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयर धनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । साबिक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एक भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट २०७९ साल पुस २७ गतेदेखि एकीकृत कारोबार गरेका हुन । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend