images

२०८३ आश्विन १७ गते

images
images
images

आजै दिउँसो नियामकीय प्रावधान नचलाई मौद्रिक नीति आउने

आजै दिउँसो नियामकीय प्रावधान नचलाई मौद्रिक नीति आउने

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।मौद्रिक नीतिको कार्यदिशा, मौद्रिक औजारहरू र ब्याजदर करिडोरहरू समावेश गरी मौद्रिक नीति जारी गर्ने तयारी राष्ट्र बैंकको छ । नियामकीय प्रावधान भने मौद्रिक नीतिमा चलाइनेछैन ।

    images
    images

    राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक आजै बिहान साढे ९ बजेका लागि बोलाइएकोमा अहिले बसिरहेको छ ।यसलगत्तै सञ्चालक समितिको बैठक बोलाइनेछ । त्यसपछि आजै मौद्रिक नीति जारी हुनेछ ।मध्यपुर्वकाे युद्दले मुद्रास्फीति केही चाप परेपनि नियन्त्रणमा नै रहेकाे र पर्याप्त तरलता रहेकाेले मुद्रास्फीति मध्यपुर्वकाे युद्द समाधान हुँदा ठुलाे चाप पर्ने अवस्था नरहेकाे भन्दै लचिलाे माैद्रिक नीतिकाे कार्यदिशालाई निरन्तरता दिने र क्रेडिट पुस गर्ने माैद्रक नीतिकाे लक्ष्य रहनेछ ।गभर्नर पौडेल बुधबार भुटान प्रस्थान गर्दैछन् । त्यसअघि माैद्रिक निति जारी गर्न लागेका हुन् । गभर्नर विश्वनाथ पौडेलको यो दोस्रो मौद्रिक नीति हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend