images

२०८३ आश्विन १६ गते

images
images
images

पिरगाउँ प्रावि पुनःसञ्चालनमा

पिरगाउँ प्रावि पुनःसञ्चालनमा

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • दाङ, १८ असार । तुलसीपुर उपमहानगरपालिका–११  स्थित   पिरगाउँ प्राथमिक विद्यालय  पुनःसञ्चालनमा आएको छ ।  

    images
    images

    उक्त पाठशाला न्यून विद्यार्थी भएकै कारण २०७६ सालमा बन्द भएको थियो । स्थानीयले पुनः स्कुल चलाइदिन माग गरेपछि हालैदेखि सो शिक्षालय सञ्चालनमा आएको हो । हाल ३६ जना विद्यार्थी रहेको प्रधानाध्यापक रमा बस्नेतले जानकारी दिए। 

    सो शैक्षिक संस्था कक्षा २ सम्म सञ्चालनमा छ । संस्थामा एक जना प्रावि स्थायी तथा बाल विकासका दुई जना शिक्षक कार्यरत छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend