images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण गर्दै राष्ट्र...

वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण गर्दै राष्ट्र बैंक

वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण गर्दै राष्ट्र बैंक

images
images
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । वित्तीय सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी तथा ग्राहकमैत्री बनाउने उद्देश्यले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गरिएको छ। सर्वेक्षणमार्फत बैंक तथा वित्तीय संस्थाबाट सेवा लिने ग्राहकहरूको अनुभव, अपेक्षा, सन्तुष्टि तथा गुनासा सम्बन्धी धारणा संकलन गरी वित्तीय प्रणालीमा आवश्यक सुधारका लागि आधार तयार गरिने भएको छ।

    images
    images

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend