images

२०८३ कार्तिक ४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौँः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

    images
    images

    युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २५ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । 

    आजको विदेशी मुद्रा विनिमय दर

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 134.23 134.83
    EUR  (European Euro) 1 144.93 145.58
    GBP  (UK Pound Sterling) 1 174.25 175.03
    CHF  (Swiss Franc) 1 154.74 155.43
    AUD  (Australian Dollar) 1 88.12 88.51
    CAD  (Canadian Dollar) 1 96.66 97.09
    SGD  (Singapore Dollar) 1 101.32 101.77
    JPY  (Japanese Yen) 10 8.75 8.79
    CNY  (Chinese Yuan) 1 18.81 18.89
    SAR  (Saudi Arabian Riyal) 1 35.74 35.90
    QAR  (Qatari Riyal) 1 36.82 36.98
    THB  (Thai Baht) 1 3.98 3.99
    AED  (UAE Dirham) 1 36.55 36.71
    MYR  (Malaysian Ringgit) 1 30.69 30.83
    KRW  (South Korean Won) 100 9.68 9.72
    SEK  (Swedish Kroner) 1 12.59 12.64
    DKK  (Danish Kroner) 1 19.43 19.52
    HKD  (Hong Kong Dollar) 1 17.28 17.35
    KWD  (Kuwaity Dinar) 1 437.60 439.56
    BHD  (Bahrain Dinar) 1 356.00 357.59

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend