images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • गणपूरक संख्या नपुगेपछि आँखुखोला जलविद्युतको एजीएम...

गणपूरक संख्या नपुगेपछि आँखुखोला जलविद्युतको एजीएम स्थगित

गणपूरक संख्या नपुगेपछि आँखुखोला जलविद्युतको एजीएम स्थगित

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौंः आँखुखोला जलविद्युत कम्पनीको सोमबार (कात्तिक १२ गते) बस्ने भनिएको वार्षिक साधारण सभा स्थगित भएको छ । सभामा गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित गरिएको कम्पनीले जनाएको छ । अब सञ्चालक समितिको बैठकले सभाको अर्को मिति तय गर्नेछ । 

    images
    images

    सभामा आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुने एजेन्डा रहेको थियो । त्यस्तै, आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि थियो ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend