images

२०८३ कार्तिक ४ गते

images
images
images

विश्व बैंकले विपद सामनाको लागि २० अर्ब ऋण दिने

विश्व बैंकले विपद सामनाको लागि २० अर्ब ऋण दिने

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं ।  विपद सामनाको लागि विश्व बैंकले दिने भएको करिब २० अर्ब रूपैयाँ (१५ करोड डलर) ऋण सहयोगमा दुई पक्षबीच सम्झौता भएको छ।

    images
    images

    एक साता अघि विश्व बैंक र नेपाल सरकारबीच ऋण सहयोगसम्बन्धी सम्झौता भएको हो।'नेपालले प्राकृतिक मौषम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,' नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने, 'नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने वित्तिकै लिन सक्नेछ।'

    प्राकृतिक प्रभाव, अन्तर्राष्ट्रिय समुदायको गतिविधिको कारणले मौषममा आएको प्रभाव वा स्वास्थ्य क्षेत्रमा आउने आकस्मितामा यस्तो ऋण दिने गरिन्छ।'यो सहयोगले नेपाललाई संकटको समयको लागि तयारीमा रहन, समाधान खोज्न र संकट आएमा तत्कालै उद्धार लगायतमा जुट्न सहयोग पुग्नेछ,' सम्झौतापछि अर्थसचिव राम प्रसाद घिमिरेले भने।नेपालले यस्तो ऋण आफूले चाहेको समयमा लिन सक्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend