images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • नेरुडे मिर्मिरे लघुवित्तको शेयर बिक्रीमा, सर्वसाधारणले...

नेरुडे मिर्मिरे लघुवित्तको शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

नेरुडे मिर्मिरे लघुवित्तको शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौँ । रुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

    images
    images

    लुघवित्तले विभिन्न ७ जना शेयरधनीको नाममा रहेको कुल ६७ हजार १५९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    यो शेयर जोकोही सर्वसाधारणले किन्न पाउनेछन् । यसअघि लुघुवित्तले संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको जनाएको छ ।

    images
    images

    इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा ८ काभ्रेपलान्चोकमा लिखित निवेदन पेश गर्नुपर्नेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend