images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • हकप्रद जारी गर्न एनएलजी इन्स्योरेन्सको बुक...

हकप्रद जारी गर्न एनएलजी इन्स्योरेन्सको बुक क्लोज मिति तय

हकप्रद जारी गर्न एनएलजी इन्स्योरेन्सको बुक क्लोज मिति तय

images
images
सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनार्थ बुक क्लोज मिति तोकेको छ । 

    images
    images

    कम्पनीले एक सूचना प्रकाशित गर्दै कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । कात्तिक २६ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । 

    कम्पनीको कात्तिक ७ गतेको विशेष साधारणसभाले १०ः६.२५६ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 

    images
    images

    यसअनुसार १० कित्ता शेयरबराबर ६.२५६ कित्ताका दरले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend