images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • शेयर बजार ९ अङ्कले घट्याे, ४...

शेयर बजार ९ अङ्कले घट्याे, ४ अर्बको कारोबार

शेयर बजार ९ अङ्कले घट्याे, ४ अर्बको कारोबार

images
images
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार ९.१९ अंकले घटेर २६१७.९५ को विन्दुमा कायम भएको छ ।

    images
    images

    यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा पाँच उपसूचक हरियाली भएको छ ।

    यस दिन बजारमा गिरावट आउँदा पनि लाइफ इन्स्योरेन्स कर्पोरेशन ९एलआइसी० नेपाल रिभर्रस फल्स पावर, माइखोला हाइड्रोपावर र सम्वृद्धि फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

    images
    images

    घटेको बजारमा चार कम्पनीमा सकरात्मक सर्किट

    सर्वाधिक कारोबार हुने कम्पनी

    यस दिन सबैभन्दा बढी आइसीएफसी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ६४ लाख ८५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल एसबिआई बैंकको २१ करोड ६२ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

    त्यस्तै यस दिन  सिइडिबी हाइड्रोपावरको १८ करोड ८६ लाख ७७ हजार रुपैयाँ, नेपाल फाइनान्सको २४ करोड ५५ लाख २४ हजार रुपैयाँ, सम्वृद्धि फाइनान्सको १९ करोड ७ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend