images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा हर्क साम्पाङको...

सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा हर्क साम्पाङको ‘डिस्टर्ब’

सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा हर्क साम्पाङको ‘डिस्टर्ब’

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराएका छन् ।  बुधबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्रीले आफ्नो सम्बोधन गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदले भने आसनबाट उठेर विरोध गरे ।सो क्रममा साम्पाङसहितका सांसदहरुले परराष्ट्रमन्त्रीको सम्बोधनलाई आफूहरुले नमान्ने बताए । उनले प्रधानमन्त्री बालेन शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रष्टीकरण दिनुपर्ने बैठक सुरु हुनेबित्तिकै माग गरेका थिए ।

    images
    images

    यसअघि श्रमसंस्कृतिबाहेकका विपक्षी दलहरु सदनको गतिरोध हटाउन सहमत भएका थिए । प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए । लामो समयसम्म सदन अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले सदनमा अवरोध नगर्ने तर आफ्ना मुद्दामा भने ध्यानाकर्षण गराइने उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend