images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : साढे २...

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से

images
images
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २ अंकले बढेको छ । योसँगै नेप्से २६२९.८३ अंकको विन्दुमा पुगेको छ ।

    images
    images

    सेसन अवधिमा ५२ लाख ३५ हजार ९३१ रुपैयाँ बराबरको ७ हजार २४४ कित्ता शेयर किनबेच भएको छ ।

    सो सयमा २४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको शेयर मूल्य स्थिर हरेको छ ।

    images
    images

    सेसनभर ४५ वटा कम्पनी कारोबारमा आउँदा ८७ पटक शेयर किनबेच भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend