images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य एकै दिन २ हजार...

सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढ्यो, प्रतितोला कति पुग्यो ?

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २ हजार रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले बढेर ४ हजार ९२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend