images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा...

विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही

विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौँ । सांसद ज्ञानेन्द्र शाहीले विद्यालयहरूले विभिन्न बहानामा शुल्क असुलिरहेको भन्दै तत्काल रोक्न माग गरेका छन् । सोमबार संसदमा बोल्दै सांसद शाहीले सरकारले पटक पटक आदेश दिँदै शुल्क नलिन विद्यालयलाई भने पनि कार्यान्वयन नभएको बताएका हुन् । 

    images
    images

    सांसद शाहीले भने- ‘यहाँ शिक्षा मन्त्री हुनुहुन्छ भने भनिदिनुहोला । पहिले पहिले आउने गर्थ्यो आदेशमाथि आदेश परमादेश । भर्ना फि लिनुहुँदैन भनेर अहिलेको सरकारले पनि आदेश दियो । कसैले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क लिइरहेका छन् । नाम चेन्ज गरेर बर्बाद पारिएको छ । तसर्थ, शुल्क नलिने निर्णय कार्यान्वयन गरियोस् ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend