images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्यो, चाँदी बढ्दा तोलाको...

सुनको मूल्य घट्यो, चाँदी बढ्दा तोलाको कति ?

सुनको मूल्य घट्यो, चाँदी बढ्दा तोलाको कति ?

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने आज बढेको छ । आज सुन तोलाको ९०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलो २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend