images

२०८३ कार्तिक ४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ ।

    images
    images

    युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

    आजको विदेशी मुद्रा विनिमय दर

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 134.24 134.84
    EUR  (European Euro) 1 145.28 145.93
    GBP  (UK Pound Sterling) 1 174.24 175.02
    CHF  (Swiss Franc) 1 154.77 155.46
    AUD  (Australian Dollar) 1 88.99 89.39
    CAD  (Canadian Dollar) 1 96.92 97.35
    SGD  (Singapore Dollar) 1 101.65 102.11
    JPY  (Japanese Yen) 10 8.84 8.88
    CNY  (Chinese Yuan) 1 18.84 18.93
    SAR  (Saudi Arabian Riyal) 1 35.74 35.90
    QAR  (Qatari Riyal) 1 36.82 36.98
    THB  (Thai Baht) 1 3.98 3.99
    AED  (UAE Dirham) 1 36.55 36.71
    MYR  (Malaysian Ringgit) 1 30.93 31.07
    KRW  (South Korean Won) 100 9.66 9.70
    SEK  (Swedish Kroner) 1 12.69 12.75
    DKK  (Danish Kroner) 1 19.47 19.56
    HKD  (Hong Kong Dollar) 1 17.28 17.35
    KWD  (Kuwaity Dinar) 1 438.25 440.21
    BHD  (Bahrain Dinar) 1 356.05 357.64

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend