images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिदबारे छानबिन...

सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिदबारे छानबिन गर्न बन्याे समिति

सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिदबारे छानबिन गर्न बन्याे समिति

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा भएको भनिएको आर्थिक अनियमितता र वित्तीय अनुशासन उल्लङ्घनबारे छानबिन गर्न समिति गठन गरेको छ ।

    images
    images

    इन्जिनियर डा. आभाष मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रुपाखेती, टिकाराम कार्की र नवीनकुमार मिश्र सदस्य छन् । संस्थाले सन् २००२ देखि विदेशी कम्पनीसँग गर्दै आएको स्याटेलाइट ब्यान्डविथ भाडा सम्झौता, प्रविधि रूपान्तरण र उपकरण खरिद प्रक्रियामा प्रश्न उठेपछि मन्त्रालयले कदम चालेको हो ।समितिलाई २१ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend