images

२०८३ आश्विन १६ गते

images
images
images

ट्राफिक कारबाहीबाट २७ लाख ३६ हजार ५०१ राजस्व संकलन

ट्राफिक कारबाहीबाट २७ लाख ३६ हजार ५०१ राजस्व संकलन

images
images
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौँ। पछिल्लो २४ घण्टामा राज्यकोषमा रु २७ लाख ३६ हजार ५०१ राजस्व दाखिला भएको छ।ट्राफिक उल्लंघनको कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लंघन गरेकाहरुबाट  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो।

    images
    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६९, संकेत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १०१ जनालाई कारबाही गरिएको हो।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने १२९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend