images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • ‘नेपाल अपरच्यूनिटी फण्ड’ मा नेपाल लाइफले...

‘नेपाल अपरच्यूनिटी फण्ड’ मा नेपाल लाइफले साढे ३८ करोड लगानी गर्ने

‘नेपाल अपरच्यूनिटी फण्ड’ मा नेपाल लाइफले साढे ३८ करोड लगानी गर्ने

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल अपरच्यूनिटी फण्ड–१ मा ३८ करोड ५० लाख रुपियाँ लगानी गर्ने भएको छ । 

    images
    images

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरेपछि आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त प्राइभेट इक्वीटी फण्डमा रु. १००० प्रतिइकाईका दरले ३ लाख ८५ हजार इकाई खरिदको सम्झौता भएको हो ।

    हिजो बिहीबार लगानी सम्बन्धी सम्झौता भएको नेपाल लाइफका सीईओ प्रवीणरमण पराजुलीले उल्लेख गरेका छन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend