images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकद्वारा स्मारिका सिक्का र मेडालियनको...

राष्ट्र बैंकद्वारा स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि(सुचिसहित)

राष्ट्र बैंकद्वारा स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि(सुचिसहित)

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं– नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले एक सूचना जारी गर्दै बिक्री गर्दै आएको स्मारिका सिक्का र मेडालियनको मूल्य नयाँ कायम गरेको जनाएको हो ।

    images
    images

    सूचनाअनुसार टक्सार महाशाखाले बिक्री गर्दै आएका विभिन्न २० वटा स्मारिका र मेडालियनको नयाँ मूल्य कायम भएको छ ।

    नयाँ मूल्यअनुसार लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मीको प्रति १० ग्राम २२ सय रुपैयाँ पर्ने भएको छ । त्यस्तै, महाशाखाका अनुसार टक्सार यान्त्रिकीकरणको प्रति १० ग्रामको ४४ सय, गाई मेडालियनको २५ ग्रामको ५५ सय, र गाई मेडालियन प्रति १० ग्रामको २२ सय रुपैयाँ पर्ने भएको छ ।

    images
    images

    हेर्नुहोस नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले जारी गरेको सूचना

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend