images

२०८३ कार्तिक ४ गते

images
images
images

सगरमाथा जलविद्युतको लाभांश घोषणा

सगरमाथा जलविद्युतको लाभांश घोषणा

images
images
अर्थ समाचार
शुक्रवार, कार्तिक ९ २०८१
अर्थ समाचार
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं– सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

    images
    images

    यस्तै कम्पनीले प्रस्तावित लाभांस पािरत गर्न साधारण सभा समेत बोलाएको छ । सभा आगामी मंसिर १४ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजे बोलाएको छ ।

    सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्ने भएको छ ।

    images
    images

    यसर्थ कात्तिक २१ गतेसम्म कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend