images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • याङ्गो डेलिभरीले उत्कृष्ट कुरियर पार्टनरलाई सम्मान...

याङ्गो डेलिभरीले उत्कृष्ट कुरियर पार्टनरलाई सम्मान गर्यो

याङ्गो डेलिभरीले उत्कृष्ट कुरियर पार्टनरलाई सम्मान गर्यो

images
images
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौं। याङ्गो डेलिभरीलेले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने कुरियर पार्टनरहरूलाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट काम गर्ने केही पार्टनरलाई स्मार्टफोन र स्मार्टवाच प्रदान गरिएको थियो भने अन्य पार्टनरहरूलाई दैनिक डेलिभरी कार्य सहज बनाउन थर्मोब्याग वितरण गरिएको थियो ।यो पहल नेपालमा याङ्गोको डेलिभरी पार्टनर नेटवर्कलाई अझ बलियो बनाउन र काठमाडौंका प्रयोगकर्तालाई राम्रो सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हो । याङ्गोले स्थानीय साझेदारहरूसँग मिलेर डेलिभरी तथा राइड–हेलिङ पार्टनरहरूका लागि लचिलो आम्दानीको अवसर सिर्जना गर्दै आएको छ ।

    images
    images

    याङ्गो प्रो प्लेटफर्ममार्फत पार्टनरहरूले एउटै एपबाट ट्याक्सी र डेलिभरी दुवै प्रकारका अर्डर लिन सक्छन् । यसले उनीहरूलाई आफुअनुसार काम छनोट गर्न र आम्दानी बढाउन सहयोग पुर्याउँछ साथै यसमा नयाँ डेलिभरी पार्टनरका लागि सेल्फ–रजिस्ट्रेशन सुविधा पनि उपलब्ध छ ।याङ्गो नेपालका कन्ट्रि मेनेजर सन्तोष पाण्डेले भने, “याङ्गा्ेले नेपालमा डेलिभरी तथा राइड–हेलिङ पार्टनरहरूका लागि अवसर विस्तार गर्न र प्रयोगकर्तालाई भरपर्दो सेवा दिन स्थानीय साझेदारहरूसँग निरन्तर सहकार्य गरिरहेको छ ।”यो कार्यक्रम याङ्गो डेलिभरीका स्थानीय साझेदारहरूसँगको सहकार्यमा आयोजना गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend