images

२०८३ कार्तिक ४ गते

images
images
images

एभरेष्ट कलर आइपिओ जारि गर्दै

एभरेष्ट कलर आइपिओ जारि गर्दै

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं ।  एभरेष्ट कलर लिमिटेडले  साधारणसभा बोलाएको छ। कम्पनीको कार्तिक ६ गते बसेको सञ्चालक समितिको बैठकले सधारण सभा मंसिर १ गते शनिबार गर्ने निर्णय गरेको हो ।  सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी–३, भक्तपुर बिहान एघार बजेबाट सुरु हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ। 

    images
    images


    कम्पनीले निकट भविष्यमा साधारण शेयर(आइपिओ) पनि जारी गर्ने तयारी गरेको छ। सो प्रस्ताव कम्पनीले आफ्नो यस साधारणसभामा पनि पेश गरेको छ।  कलर सेक्टरको पहिलो जारी गर्ने तयारी कम्पनीको रहेको छ। २६ करोड चुक्ता पुँजी रहेको यस कम्पनीको १५ प्रतिशत शेयर सर्वसाधारणलाई जारी कम्पनीको रहेको जनाएको छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend