काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले ‘वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश’ सार्वजनिक गरेको छ। ‘#TuesdayFinLitNRB’ अभियानअन्तर्गत जारी गरिएको सन्देशमार्फत राष्ट्र बैंकले सर्वसाधारणलाई सुरक्षित र जिम्मेवार वित्तीय व्यवहार अपनाउन आग्रह गरेको हो।





.gif)



