images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • सामसङ नेपालको ‘सेभिङ डे’ अफर, होम...

सामसङ नेपालको ‘सेभिङ डे’ अफर, होम अप्लायन्स खरिदमा २३ प्रतिशतसम्म छुट

सामसङ नेपालको ‘सेभिङ डे’ अफर, होम अप्लायन्स खरिदमा २३ प्रतिशतसम्म छुट

images
images
आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • काठमाडौं । सामसङ नेपालले सामसङ ‘सेभिङ डे’ अफर घोषणा गरेको छ । जसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरमा उत्कृष्ट छुट पाउनुका साथै मासिक किस्तामा खरिद विकल्प उपलब्ध छ।यो अफर बजेट धेरै नबढाई आवश्यक होम अप्लायन्स अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको कम्पनीको भनाइ छ । यो क्याम्पेन मे २१ देखि जुलाई १९ सम्म लागु हुनेछ, जसले गर्दा गर्मी महिनामा सजिलै र सहज रूपमा अपलायन्स अपग्रेड गर्न सकिनेछ ।

    images
    images

    यो अफर अन्तर्गत ग्राहकले छानिएका वासिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्म छुट पाउन सक्छन् । ‘साथै, २४ महिनासम्मको विस्तारित ईएमआई सुविधा पनि उपलब्ध छ, जहाँ वासिङ मेसिनको किस्ता मासिक १ हजार ३७० देखि र रेफ्रिजेरेटरको किस्ता मासिक १ हजार ४०८ देखि सुरु हुन्छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘यसले महिनाको किस्ता कम हुने भएकाले घरको बजेटलाई सहजै व्यवस्थापन गर्दै होम अप्लायन्स अपग्रेड गर्न सजिलो बनाउँछ।’साथै, हुलास फिनसर्भ पर्चेजद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकले १२ महिना वा २४ महिनाको ईएमआई योजनामा उपकरण खरिद गर्न सक्छन्, जसले फाइनान्स गर्न अझ सजिलो बनाउँछ।

    नयाँ सामसङ होम अप्लायन्स मा अपग्रेड गर्न चाहने ग्राहकले अर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरण एक्स्चेन्ज गर्न सक्छन् । अफरबारे नजिकको अधिकृत सामसङ स्टोरमा गएर विवरण बुझ्न सक्ने कम्पनी छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend