images

२०८३ आश्विन १७ गते

images
images
images

आशा लघुवित्तले बोनस सेयर दिने, कात्तिक २५ गते बुक क्लोजको मिति तय

आशा लघुवित्तले बोनस सेयर दिने, कात्तिक २५ गते बुक क्लोजको मिति तय

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

    images
    images

    प्रस्ताव पारितका लागि मंसिर ७ गते लागि साधारण सभाको बैठक बोलाइएको छ । संस्थाले कात्तिक २५ गते बुक क्लोजको मिति तय गरेको छ । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend