images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • पहिलो त्रैमासमा कुमारी बैंकको नाफा ३०८.५०...

पहिलो त्रैमासमा कुमारी बैंकको नाफा ३०८.५० प्रतिशत बढ्यो

पहिलो त्रैमासमा कुमारी बैंकको नाफा ३०८.५० प्रतिशत बढ्यो

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    images
    images

    बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३०८.५० प्रतिशतले धेरै हो । गत वर्ष यसले २६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    समीक्षा अवधिमा कुमारी बैंकको खुद ब्याज आम्दानी ७.७५ प्रतिशतले घटेर २ अर्ब ८० करोड ६२ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी ३ अर्ब ४ करोड थियो । बैंकले आफ्नो कर्जालाई सहि तरिकाले परिचालन गरिहेको छ । जसको कारणले बैंकको ब्याज आम्दानीमा वृद्धि भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend