images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका...

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

images
images
मंगलवार, जेठ ५ २०८३
मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट, अमेजन लगायतका कम्पनीले नेपालमा ४४ करोड ४८ लाख १७ हजार कर बुझाएका छन् ।महालेखापरीक्षक कार्यालयको ६३औँ प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युतीय सेवा करमार्फत हुने आम्दानीमा १४ करोड बढी आम्दानी भएको देखाएको हो ।

    images
    images

    महालेखाले पछिल्लो तीन वर्षको मूल्य अभिवृद्धि कर र विद्युतीय सेवा कर दाखिला स्थितिको अध्ययन गर्दा मूल्य अभिवृद्धि करको आधारमा १४ वटा करदाताले विद्युतीय सेवा कर ६ करोड ८ लाख ५५ हजार कम दाखिला गरेको भन्दै छानबिन गर्नुपर्ने औँल्याएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend