images

२०८३ कार्तिक ४ गते

images
images
images

ज्योति विकास बैंकका ग्राहकलाई पोखराको दहिलामा र ठमेलको राम्दा इन्कोरमा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकलाई पोखराको दहिलामा र ठमेलको राम्दा इन्कोरमा विशेष छुट

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । ज्योति विकास बैंकले ठमेल प्लाजा होटल एण्ड स्विट्ससँग छुट सम्झौता गरेको छ । होटलअन्तर्गतका​​​​​​ २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो।

    images
    images

    बैंकले काठमाडौंको ठमेलस्थित राम्दा इन्कोरमा १५% र पोखराको लेकसाइडस्थित दहिला बुटिक होटलमा १०% छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

    सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले यी २ वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट पाउनेछन् । 

    images
    images

    हालै बैंकले पोखरास्थित कुटी रिसोर्टमा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले चितवनस्थित जंगल भिल्ला रिसोर्ट र मकवानपुरस्थित प्रख्यात टिस्टुङ रिसोर्टमा बैंकका ग्राहकहरूलाई १५% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।  

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend