images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा,क-कस्ले...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा,क-कस्ले दिन पाउँछन् आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा,क-कस्ले दिन पाउँछन् आवेदन ?

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं– कुमारी बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको  ८८ हजार ३५० कित्ता सेयर बिक्रीमा राखेको छ ।  

    images
    images

    सेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने र म्याद नाघेमा सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend